Shipbuilding Skill Test Class Introduction

Shipbuilding Skill Test Class Introduction

24.704 Lượt nghe
Shipbuilding Skill Test Class Introduction
Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना Zero Level Class : Morning 7-8 AM बजे सम्म (नया भर्ना ) (Physical & Online) (साउन २१ गते बाट सुरु भएको ) बिहान ८:३० बजे बाट (Physical & Online) Running Class बिहान 6-7 (Grammar Class) (Physical & Online) बिहान 7-8:30 (Text book & Ship Building class) (Physical & Online) दिउसो ३-४ बजे (Textbook Class) (Physical & Online) बेलुका ०६:३०-०८:०० बजे (Textbook & Ship Building class) (Physical & Online) सुबिधा हरु * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ... * प्रत्येक हफ्ता परिक्षा गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ.. * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ... * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ .... *सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ... *टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ .... अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ 9852677658(whatsapp) , 023591658 9765308000