सगरमाथा प्राइम समाचार || २० बैशाख २०८२ || Sagarmatha Prime News.

सगरमाथा प्राइम समाचार || २० बैशाख २०८२ || Sagarmatha Prime News.

1.674 Lượt nghe
सगरमाथा प्राइम समाचार || २० बैशाख २०८२ || Sagarmatha Prime News.
सगरमाथा प्राइम समाचार || २० बैशाख २०८२ || Sagarmatha Prime News. सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीको भनाइ, ढुक्ककासाथ प्रतिरक्षा गर्न सांसदहरुलाई निर्देशन । यथास्थितिबादी र प्रतिगामीहरुले इतिहासलाई पछाडी फर्काउने प्रयास गरेको माओवादी अध्यक्ष दाहालको भनाइ, प्राप्त उपलव्धी खोस्नेहरुलाई गतिलो जवाफ दिने चेतावनी । संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडी बढ्न गैरआवासीय नेपाली संघलाई परराष्ट्रमन्त्रीको आग्रह, देश विकासका लागि जुट्न आग्रह । भारतद्वारा पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध, पाकिस्तानले पनि ग¥यो भारतसँग हुने सबै व्यापार निलम्बन । र, पोखरामा जारी आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा, फाइनल प्रतिस्पर्धा सोमबार हुँदै । #primenews #sagarmathatv #nepalnews Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal