Ep-20, Particle (조사) Part-1| Eps Topik |korean grammer | Korean language learn in nepali | Suman Sharma |Eps Topik | Korean language for Beginners | Basic korean language class | Korean Bhasa Class |HRD KOREA | Eps topik nepal | Advance book and Model book parctise for exam | S.S korean language
Teacher - Suman Sharma
Camera - Laxman Sharma
Special Thank's - Abante Acedemy, Putalisadak
Special Thank's- Kushal sharma
For Contact : 9843503844
हाम्राे यश च्यानलका अन्य भिडियाेहरू हेर्न तलकाे Link मा थिच्नुहाेला। 👇️
episode-01 👉️
https://youtu.be/P5RCQLYaz8I काेरियन वर्णमाला यसरी सिकाै ।
Episode-02 👉 ️https://youtu.be/D9IfgxHtiz काेरियन वर्णमालामा स्वर वर्ण यसरी सजिलै सिकाै।
#korean_particle #Eps_Topik #Suman
Facebook👉️https://www.facebook.com/profile.php?id=100003974305054
Laxman Sharma Insta👉️https://www.instagram.com/laxman_sharma30
EPS -TOPIK काेरियन भाषा अध्ययन गरि राेजगारीकाे लागि दक्षिण काेरिया जान चाहानुहुने इच्छुक तपाईहरू सम्पूर्ण का लागि यस Youtube Channel मार्फत हामिले पस्केका online सामग्रीहरू उपयाेगिमूलक हुने अाशा व्यक्त गर्छाै। हामिले भरसक सरल अनि सहज ढङ्गबाट याे Eps भाषा परिक्षाकाे तयारी गर्नुहुने सम्पुर्ण तपाईहरूलाई अध्यापन गराई बुझाउने प्रयत्न गरेका छाै।
तपाईहरूलाई याे प्रयास कस्ताे लाग्छ, कृपया सामाग्री हेरिसकेपछि सल्लाह सुझाव दिन नभुल्नुहाेला।
जसले अागामि दिनमा अझै राम्राे सामाग्रि पस्कनमा हामिलाई हाैसला प्रदान गर्ने छ।
साथै यस्तै अागामि दिनका थप अन्य नयाँ नयाँ Video हरू हेर्नका लागि कृपया यश च्यानलाई Subscribe गरि Bell Icon थिच्न नभुल्नुहाेला।
विषयबस्तु प्रतिकाे निरन्तर लगाव, धैर्यता,सहनसिलता र अथक प्रयास नै तपाईहाम्राे सफलताकाे जननि हाे।🌼
Eps भाषा परिक्षाकाे तयारीमा जुटिरहनु भएका तपाईहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना । Best Of Luck.🌻